0
खुशी तिम्रो साथी भन्ने कुरा भुल्यौ भने
मलाई छाडि अरु संगै तिमी झुल्यौ भने
पाप लाग्ला यो दुखी मनको तिमिलाई
भमरा झै रस चुस्दै दाया बाया डुल्यौ भने
खुशी तिम्रो साथी भन्ने कुरा भुल्यौ भने
मलाई छाडि अरु संगै तिमी झुल्यौ भने
- Add Friend To Khushi Sharestha












0Awesome Comments!