1
भन्छौ भने यो मुटु मै काटी दिन सक्छु मैले । दुख सङ्गै सारा खुशी साटि दिन सक्छु मैले ।
धन दौलत सम्पत्ति छैन तर पनि म सँग।।।।
तिमी पाए दुनियाँ लाई पार्टी दिन सक्छु मैले ।
भन्छौ भने यो मुटु नै काटी दिन सक्छु मैले । दुख सङ्गै सारा खुशी साटी दिन सक्छु मैले ।।
खुसी श्रेष्ठ "गोमा" फेस बूक मा
1 comments:
दामी छ खुसी जी