रामकुमार "यात्री" नेपाली मुक्तक

0

























पानी बिना माछिको झै चाल भाछ मेरो 
आज भोली खै किन बेहाल भाछ मेरो

आफ्नै मुटु आफै बाट बसाई सरे पछि

बेगर इंजिन गाडीको  झै ताल भाछ मेरो


पानी बिना माछिको झै चाल भाछ मेरो
आज भोली खै किन बेहाल भाछ मेरो