गोमा ,खुशी (nepali Muktak)

1







भन्छौ भने यो मुटु मै काटी दिन सक्छु मैले । दुख सङ्गै सारा खुशी साटि दिन सक्छु मैले ।

धन दौलत सम्पत्ति छैन तर पनि म सँग।।।।
तिमी पाए दुनियाँ लाई पार्टी दिन सक्छु मैले ।

भन्छौ भने यो मुटु नै काटी दिन सक्छु मैले । दुख सङ्गै सारा खुशी साटी दिन सक्छु मैले ।।


खुसी श्रेष्ठ "गोमा" फेस बूक मा
👉 Facebook