0
सुन चदिको महलमा मात्र के माया हुन्छ र?
बर र पिपलको मुनि मात्र के छाया हुन्छ र?
सबैको माया गर्ने मुटु एकै पट्टी त हुन्छ नी
धनाढ्यको चाहि साच्चै दाया बाया हुन्छ र?
Nepali Muktak,Nepali Ghajal,Nepali Sayari,Kabita And all about nepali litratures................................